• Packages

    PSA Test: Rs 1,300/-


    उमेर बढ्दै गएपछि धेरै पुरुषहरूमा पिसाबको धारा कमजोर भएर जानु बुढ्यौलीले नभै प्रोस्टेट ग्रन्थि बढ्नको कारण हुनसक्छ ।

    • प्रोस्टेट बढेको संका गराउने अरु लक्षणहरु:
      > मूत्राशय पूर्ण रुपमा खाली नहुने
      > बारम्बार पिसाब गर्न जानु पर्ने
      > पिसाब रोकी-रोकी हुने
      > पिसाब लागेपछि हतार हुने
      > पिसाब गर्दा बल प्रयोग गर्नु पर्ने
      > रातमा पिसाब गर्न १ पटक भन्दा बढी उठ्नु पर्ने